""सौर्य परिवारको एक मुख्य सदस्य तथा आकाशमा चम्किने
विशाल तारा के हो ?
– सूर्य
सूर्य पूथ्वीबाट कति टाढा रहेको छ ?
– १४ करोड ८८ लाख किलो
सूर्य पृथ्वीभन्दा कति गुना गह्रौं छ ?
– हाइड्रोजन (७० प्रति)
सूर्यमा सवै भन्दा बढी कुन तत्व रहेको छ ?
– हाइड्रोजन (७० प्रतिशत)
सूर्यको तापक्रम
बाह्य सतहमा ५५४० सेन्टिग्रेट छ भने
केन्द्रमा कति छ ?
– १ करोड ५० लाख डिग्री सेन्टिग्रट)
सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?
– ८ मिनेट २० सेकेन्ड
सूर्यको सतहको मध्य भागमा एक प्रकारको धब्बा
देखिन्छ त्यसलाई के भनिन्छ ?
– Umb
सूर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ ?
– Penumb
सूर्यको व्यास कति छ ?
– १३,४८,४४६ किलोमिटर
सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति समय
लाग्छ ?
–
२५ दिन ५ घण्टा
सूर्यले परिक्रमा गर्ने कक्षलाई के भनिन्छ ?
– ग्यालेस्टिक सेन
सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुना बढी
छ ?
– २८ गुना
सूर्यबाट उठ्ने ज्वालालाई के भनिन्छ ?
– सौर्य ज्वाला (Solar Prominences)
सूर्यलाई हेर्ने यन्त्रलाई के भनिन्छ ?
– हेलिस्कोप
सूर्यको व्यास पृथ्वीको व्यास भन्दा कति गुणा बढी
छ ?
– १०९ गुणा ग्रह, उउपग्रह, पुच्छे तारा
सौर्य वरिपर परिक्रमा गर्ने तथा सूर्यको प्रकाशबाट
चम्किने पिढडहरुलाई के भनिन्छ ?
– ग्रह
सौर्यमण्डलमा कतिवटा ग्रहहरु छन् ?
– जम्मा उपग्रह १७२
सूर्यबाट क्रमशः टाढा रहेका ग्रहहरु :
१. बुध २ शुक्र
३. पृथ्वी ४. मंगल
५. वृहस्पति ६. शनि
७.. अरुण ८. बरुण
सन् २००६ अगस्त २३–२४ मा चेक रिपब्लिकको राजधानी
प्रागमा सम्पन्न अन्तर्राष्ट्रिय खगोल विज्ञान सङ्घको
२६ औं महासभाको निर्णयअनुसार कुन ग्रहलाई ग्रहको
सूचीबाट हटाइएको छ ?
– यम
यम ९एगितय० लाई ग्रहको सूचीबाट हटाउने औपचारिक
घोषणा कहिले गरियो ?
– १ सेप्टेम्बर २००६
भित्री ग्रह ९क्ष्ललभच एबिलभतक० अर्थात् सूर्यबाट
नजिक रहेका ग्रह भनेर कुनकुन ग्रहलाई चिनिन्छ ?
– बुध, शुक्र, पृथ्वी, मंगल
बाहिरी ग्रह ९इगतभच एबिलभतक० अर्थात् सूर्यबाट
टाढा रहेका ग्रह भनेर कुनकुन ग्रहलाई चिनिन्छ ?
– वृहस्पति, शनि अरुण र बरुण
No comments:
Post a Comment