फ्रन्सको पेरिसमा ईस्लामिक स्टेट IS द्धारा १२९
जनाको ज्यान जाने गरि संगतिक आक्रमण #
सन्२०१५नोवेम्बर१३
विश्व स्वास्थ्य संगठन (WHO) ले Sierra Leone लाई
ईबोला मुक्त घोषणा गरेको # सन्२०१५नोवेम्बर
७
नेपाल र चीनबीच तातोपानी र केरुङ् नाका बाहेक अन्य
सात वटा नाका खोल्ने २० बुँदे सम्झौता # सन्२०१५नोवेम्बर
५ (वि.स.२०७२/७/१९)
चीनबाट नियमित पेट्रोलियम पदार्थ ल्याउने सहमति
पत्रमा हस्ताक्षर # सन्२०१५अक्टोबर२८ (वि.स.२०७२/७/११)
चालक दलको ७ जनासहित सबै २२४ यात्रुको ज्यान जाने
गरि इजिप्टको साइनाइमा रुसी विमान दुर्घटना#सन्२०१
५अक्टोबर३१ (वि.स.२०७२/७/१४)
विश्व हात धुने दिवस २०१५ (अक्टोबर१५)को नारा #
सरसफाइको_लागि_उठौँ_हात
तेन्जिङहिलारी खुला एभरेष्ट म्याराथन २०१५ को
विजेता
पुरुष तर्फ # भीम_बहादुर_गुरुङ
महिला तर्फ # आङदामी_शेर्पा
(सधैं मे २९ तारिखका दिन हुदै आएको यो खेल यस वर्ष
भुकम्पका कारण
अक्टोबर ५ मा सम्पन्न भएको थियो )
नेपालको उपराष्ट्रपति पदमा नन्द बहादुर पुन
निर्वाचित
# विस२०७२कार्तिक१४
नेपालको राष्ट्रपतिको पदमा विद्यादेवी भण्डारी
निर्वाचित # विस२०७२कार्तिक११
एक उपमहानगरपालिका र २६ नगरपालिका थप#
विस२०७२असोज१
हाल नगरपालिकाको संख्या =#२१७ (जसमा १
महानगरपालिका १२ उपमहानगरपालिका र २०४
नगरपालिका पर्दछ )
गाविस बिहिन जिल्ला संख्या =#२ (काठमाडौं
उपत्यकाको २ जिल्ला काठमाडौं र भक्तपुर )
नगरपालिका बिहिन जिल्ला संख्या =#७ ( डोल्पा ,
हुम्ला , मुगु , कालिकोट , रसुवा ,मनाङ र मुस्ताङ )
अब गाविस संख्या =#३१५७
चिलीमा ८.३ रेक्टर स्केलको शक्तिशाली भुकम्प
गाएको # सन्२०१५सेप्टेम्बर१६
विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ड
रेकर्डमा नाम रहेको दाङको चन्द्रबहादुर डाँगीको निधन
# विस२०७२भदौ१८ (स्मरण रहोस् कि दाहसंस्कार वि.स.२०७२
असोज २० गते गरेको थियो)
१२औं निजामती सेवा दिवस २०७२ को नारा
# निजामती_सेवाको_सपना_समृद्ध_नेप
ालको_रचना
अन्तर्राष्ट्रिय युवा दिवस २०१५ (अगष्ट १२) को नारा #
पुनर्निर्माणमा_युवाको_सार्थक_स
हभागीता
नेपाल सरकारको मुख्य सचिवमा डा.सोमलाल
सुवेदीलाई नियुक्ति # विस२०७२साउन२०
मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला
(निर्मला जोशी)को निधन # विस२०७२असार८
नेपालले T-20 विश्व बरियता प्राप्त
# सन्२०१५जुलाई५
CNN हिरो २०१५ # म्यागी_डोयन (नेपालमा कार्यरत
अमेरिकी नागरिक )
दर्चुलाको लिपुलेक भञ्ज्याङ्लाई व्यापारिक
नाकाको रुपमा खोल्ने सम्झौता पत्रमा भारत र चीनले
हस्ताक्षर # सन्२०१५मे१५ (वि.स.२०७२/२/१)
WTO को १६१औं सदस्य राष्ट्र सेसेल्सले सदस्य प्राप्त#
सन्२०१५अप्रिल२६
१६२औं सदस्य राष्ट्र काजाकिस्तानले
# ३०नोवेम्बर_२०१५सदस्य प्राप्त गार्यो १६४औं राष्ट्रको
रुपमा अफगानिस्तानले
# १७डिसेम्बर_२०१५ मा सदस्य प्राप्त
भारतको पुर्वराष्ट्रपति एपिजे अब्दुल कलमको निधन #
सन्२०१५जुलाई२७
वि.स.२०७२ सालको मोती पत्रकारिता पुरस्कार
द्धारा सम्मानित व्यक्तित्व
# शर्मिला_सिल्भिया_राजोपाध्याय
सरकारले २०७२ सालको नीति तथा कार्यक्रम प्रस्तुत#
विस२०७२असार२३ (असार २७ गते व्यवस्थापिका संसदद्धारा
अनुमोदन)
राखेप अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अरोपमा
२०,००० स्वीस क्रोनर (रू.२१ लाख ) जरिवाना सहित
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै खेल सम्बन्धमा प्रतिबन्ध
# वि .स.२०७२कार्तिक३०
चौथो राष्ट्रिय कर दिवस २०७२ मंसिर १ को नारा
# समृद्ध_राष्ट्र_निर्माण_र_फराकि
लो_कराधार_करदातामैत्री_एवं_सुद
ृढ_करप्रणाली_पुर्वाधार
पाकिस्तानमा ७.३ रेक्टर स्केलको भुकम्प
# २०१५डिसेम्बर७
साउदी आरबको महिलाले पहिलो मतदान
# सन्२०१५डिसेम्बर१२ (नगरपालिका निर्वाचनमा)
मानव विकास सुचाङ्क 'HDI' 2015
* UNDP को विश्व मानव विकास सुचाङ्कमा 0.548 अंकका
साथ 188 देशमध्ये नेपाल 146 औँ स्थानमा (अघिल्लो
वर्ष145 औँ)
* भारत 130 औँ र चीन 90 औँ
* न्युन मानव विकासको देशमा नेपाल दोस्रो
* Most developed countries in the world of 2015 (HDI):
Norway - 0.944 score
Australia - 0.933 score
Switzerland - 0.917 score

No comments:
Post a Comment